Saturday, March 22, 2008

गजल

एक्लो भएँ यो जीवनमा कसैको नि साथ छैन
तिमीबिना मलार्इ जीवन जीउने कुनै आश छैन ।
डेटिङजस्तो हुन्न रैछ मोबाइलको वार्ता हेर
वार्ताबिना अल्भिmएको पनि मेरो गास छैन ।
तिमी नै हौ प्राण्ा मेरो तिमी नै हौ जीवन
तिमीबिना अरु कोही पाउने मलार्इ आश छैन ।
राम्रै छु नि तिमी पनि खासै राम्री छैनौ हेर
अब भन्ने चण्डिराजलार्इ त्यो कालीको आश छैन ।

No comments: